काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति र सार्वजनिक सक्रियताले सत्तारुढ दल नेकपा एमालेमा गहिरो तरंग ल्याएको छ । भण्डारीले सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीले अब एमालेभित्र ‘ओलीपछिको नेतृत्व कसको’ भन्ने बहसलाई औपचारिक तहमाथप समाचार 651x3z